Category: सुदुरपश्चिम प्रदेश

तलकाेटमा २ दिने निशुल्क माेतिविन्दु छनाेट शिविर सम्पन्न

तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको

सभामुख भण्डारीले लिए पद तथा गोपनियताको सपथ

सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले आज दिउसो २:३० बजे पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ ग्रहणसँगै उनले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्। पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाइ आपसी छलफल गरेका छन । बैठकमा उपसभामुखको निर्वाचन

गोदावरी धाममा स्नान र पूजा गर्नेको भीड

मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन स्नान गर्न पुगेका हुन् । स्नानका लागि कुण्ड बनाइएको छ । उक्त धाममा आजैदेखि बाह्रराशि दर्शन मकरमेला पनि सुरु भएको छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा

बझाङको थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) आज शुक्रबारदेखि सुरु

बझाङ – बझाङको थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) आज शुक्रबारदेखि सुरु भएको छ ।गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) आज शुक्रबार बाट पालिकाको सभाहलमा सुरु भएको हो ।गाउँसभा तथा हिउँदे अधिवेशनमा विभिन्न प्रस्तावमाथि छलफल गरिएको छ ।गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक म.ले.प प्रतिवेदन माथि

बझाङ नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ

नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ गरिएको हाे ।आज एक कार्यक्रमका विच छविस पाथिभेरा गाउँपालीकामा रहेको बान्नी मष्टा मन्दिरमा बझाङ जिल्लामा रहकाे नेपाली सेना र नेपाल प्रहरीले सरसफाइ कार्यक्रम गरिएको हाे । छविसकाे पर्यटकिय स्थलको रुपमा हेरिएकाे चर्चित मन्दिर बान्नी मष्टामा विभिन्न चरणमा सरसफाइ गरिएको हाे । सदरमुकाम चैनपुर देखि करिब ४ घण्टा टाढा रहेको मन्दिरमा

बझाङ तलकाेट गाउँपालीका वडा नम्बर ७ मा निशुल्क स्वास्थ शिविर सञ्चालन

तलकाेट गाउँपालीका वडा नम्बर ७ मा निशुलेक स्वास्थ्य शिविर सञ्चालन भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ७ कार्यालयले निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको लाेकेन्द्र कठायतले बताउनु भयाे । स्थानीय निर्वाचन सम्पन्न भए पछि नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण बिष्टले जनताको स्वास्थ्य चेकजाँच र स्वास्थ्यलाई मध्यनजर राख्दै शिविरकाे आयाेजना गरिएको उहाँको भनाइ छ । गाउँपालीकाकाे

बझाङ छविस गाउँपालिकाकाे ११ औँ गाउँसभा हिउँदे अधिवेशन उद्घघाटन सम्पन्न

छविस पाथिभेरा गाउँपालीकाकाे ११ अाैँ गाउँसभा तथा हिउँदे अधिवेशन उद्घघाटन समारोह सम्पन्न भएको छ । छविस पाथिभेरा गाउँपालीकाकाे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हाे । गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेकाे सभा-अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न शिर्षकमा याेजना तथा कार्यविधि सम्वन्धि उपाध्यक्ष लक्षिमन बाेहराले प्रस्तुति राख्नु भएको हाे । गाउँपालीकाकाे अधिवेशन कार्यक्रम गाउँपालीका सभाहलमा सुरु

बझाङको छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँसभा (हिउँदे अधिवेशन ) सुरु

बझाङको छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँसभा (हिउँदे अधिवेशन ) सुरु भएको छ ।आज गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष बसन्त चलाउनेको अध्यक्षमा अधिवेशन सुरु भएको हो ।अधिवेशनमा गाउँपालिकाबाट आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट तथा कार्यक्रमको पुनरावलोकन , विभिन्न विधेयकहरूमा छलफल भइरहेको छ । विनियोजन भएका योजनाहरूलाई कसरी दिगो र पारदर्शिक बनाउने भन्ने बिषयमा छलफल भइरहेको छ

बझाङको तलकाेट गाउँपालीकामा सिरक वितरण

बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा कम्मल वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका चिसाे माैषमलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकामा जाडो बढेसँगै,स्थानीय सरकारका गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले विभिन्न वडाका बस्ती बस्तीमा गएर कम्मल वितरण गर्नुभएको हाे । उपाध्यक्ष कुवरका अनुसार जाडाे माैषमकाे

दुर्गाथली गाउँपालीकाकाे १२ औँ अधिवेशन सम्पन्न

दुर्गाथली गाउँपालीकाकाे १२ औँ अधिवेशन सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला दुर्गाथली गाउँपालीकाकाे अधिवेशन सम्पन्न भएको हाे । आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको अधिवेशन विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको गाउँपालीका उपाध्यक्ष जनक बहादुर दाैल्यालले बताउनुभयो । उपाध्यक्ष जनकबहादुर दाैल्यालले अधिवेशनकाे समयमा विभिन्न याेजना र आगामी दिनमा कसरी जान सकिन्छ दुर्गाथली
Facebook700
Follow by Email20
Twitter240