भजनी नपा का मेयर द्वारा भजनी ट्राफिक पाेष्टलाई पा्राेजेक्टर र ल्यापटाेप हस्तान्तरण हस्तान्तर गर्नु भयकाे छ । कैलालीको भजनी नगरपालिकाले आज भजनी ट्राफिक प्रहरी पोस्टलाइ घटनालाई सहयोग पुर्याउन ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ । प्रहरी संगठनलाइ सहयोग पु-याउन नगरपालिकाले प्रहरीलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरेको हो । नगर प्रमुख, उपप्रमुख तथा पालिकाका अन्य कर्मचारीहरु
कैलालीको भजनी नगरपालिका वडा नं ३ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ । पुस २२ गते बसको अभिभावक भेलाले दुई पुरुष दुई महिला सर्बसम्त चयन गरिएको थियो आज एक कार्यक्रम बिच दुई जना मनोनीत गरि वडा अध्क्ष बिक्रम चाैधरी को अध्यक्षतामा बैठक बसि विद्यालय व्यवस्थापन समितिसर्वसम्मत निर्वाचित गरेको हो ।
कैलालीको भजनी नगरपालिका मा उत्पादक किसानहरूलाई जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरीएको छ । दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को साझा मा संचलित साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उनीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बिच दिगो विकास समाज भजनीका अध्यक्ष राम बाहादुर सुनार ,भजनी नगरपालिका कृषि