राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत दुर्गाथली गाउँपालिकामा झन्डै डेढ करोड बढि रकम ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत बझाङको एक पालिकालाइ १ करोड ७८लाख रुपयाँ परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिकाका विभिन्न विद्यालयलाइ सो रकम परेको हो । गाउँंपालिका अध्यक्षको अथक प्रयास र सफलताले परेको सो रकम निम्न विद्यालयमा निम्न रकम परेको छ ।

१) सुर्यदय मा वि चुवावन-४ कोठे भवन =५५लाख
२) चौधारी मा वि जुजी -४ कोठे भवन =५५ लाख
३) मष्टा मा वि चुवाबन -२ कोठे भवन =२७.५०लाख
४) भगवती आ वि रकैल -२ कोठे भवन =२७.५०लाख
५) गौरी मा बि जाफ्री ICT =६.५० लाख
६) दुर्गा मा वि बिसौना ICT =६.५०लाख

विज्ञापन

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240