२०७९ आश्विन १०, सोमबार ०८:०६
बझाङको छबिसपाथिभरा गाउँपालिकामा मतदान केन्द्र थप
बझाङको छबिसपाथिभरा गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा मतदानस्थल थप भएको हो ।


छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
