सुदूरपश्चिममा सवारि दुर्घटनामा परि एक वर्षमा १ सय ९६ को ज्यान गयो

एक वर्षको अवधिमा सुदूरपश्चिमका १९६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशभरिमा गत आर्थिक वर्ष २०७८र०८९ मा ६७३ सवारी दुर्घटना भएका थिए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा भएका सवारी दुर्घटनामा परी १ सय ९६ को ज्यान गएको छ भने ३ सय ९५ गम्भिर र ६ सय ६ जना सामान्य घाइते भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०७७र७८ मा ७ सय ८३ सवारी दुर्घटनामा परि १ सय ८७ जना र आर्थिक वर्ष २०७६र७७ मा ३ सय ८६ सवारी दुर्घटनामा परि १ सय ४३ जनाको ज्यान गएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240