२०८० बैशाख २८, बिहीबार १४:१२
कैलाली को जोशीपुरमा भु-माफीयाले जमिन कब्जा गरेको भन्दै नेकपा द्वारा बिरोध पर्दर्शन
आलोक जङ्ग साउद ।
कैलाली जिल्लाको जोशिपुर गाउपालिका -४ खर्चुवामा बसोबास गर्दै आएका जग्गाधनी खुसीराम डङ्गौरा र लक्षिराम डङ्गौरा को दर्जनौं परिवारको जमीन एक जना मालपोत कार्यलयमा काम गर्ने कर्नचारी नारायण प्रसाद जैसी (सागर) को मिलेमतो मा उनी लगायत उनको ग्रुपले जालसाजी गर्दै हडपियको भन्दै नेपाल कम्न्युस्ट पार्टि जनसत्तले बिरोध पर्दशन गरेको छ ।

अहिले करोडौं मुल्य पर्ने करिब १६ कट्ठा जमिन नेपाल कम्युनिष्ट पार्टी जनसत्ता मध्य कैलाली जिल्लासमितिले नियन्त्रणमा लिएको भन्दै प्रेस बिज्ञप्ती पनि जारी गरेको छ ।


राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
