२०७९ माघ २३, सोमबार २२:१७
प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । नयाँ रेट दर निम्नानुसार कायम गरिएको छ ।


राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
