क्यान्सर पीडित गोरख बोहरा लाइ गाउपालिका कर्माचारी बाट आर्थिक सहयोग

बझाङ जिल्लाको मस्टा गाउँपालिका वडा न १ का नेता एवम् समाजसेवी दिपक ब.रोकाया ले चलाएको क्यान्सर पिडित गोरख बोहरा बचाउ अभियान लाइ साथ दिदै सम्पुर्ण देश तथा बिदेश बाट थुप्रै आर्थिक सहयोग प्राप्त भएको छ ।

क्यान्सर पीडित बोहरा बचाउ अभियान लाई समर्थन गर्दै मस्टा गाउपालिका का ९ जना कर्मचारी हरुले आर्थिक सहयोग गरेको जानकारी मस्टा गाउपालिका का कार्यरत इन्जिनियर दिपक कुमार बोहरा ले जानकारी दिएका छन ।
१अमर ब जेठारा-८,०००
२ दिपक ब बोहरा-८,०००
३ गगन ब गुर्धामी-८,०००
४ बिरेन्द्र बोहरा-८,०००
५ भिम बोहरा-८,०००
६ शंकर ब कामी-१,५००
७ सुरेश ब ओलि-१,०००
८ धन ब बोहरा-१,५००
९ पृथुराज जोशी-१,०००
जम्मा-४५,०००

पीडित बोहरा भन्छन् “उपचारको लागि आर्थिक सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद छ बिशेष गरि मलाई हौसला प्रदान गर्दै यो अभियान सुरु गर्ने भाइ दिपक भाइ लाई धेरै धेरै धन्यवाद। “

सहयोग गर्न चाहनेलाई GPAY ,PHONE PAY NUMBER बाट
7619232839 तथा उनको डाइरेक्ट अकाउन्टमा एड गर्न चाहानु हुन्छ भने a/c no 0440100000344027
Name :Gorakha Bhadur Bohara
bank :citizens
branch:bajhang branch
phone number:9858426895
मार्फत गर्न सकिनेछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240