२०७९ मंसिर २३, शुक्रबार ०६:५५
कैलाली निसर्ग अस्पतालमा फिजियोथेरापी सुरु
धनगढीस्थित निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त डिपार्टमेन्ट सुरु गरेको हो।
विज्ञापन

सुदूरपश्चिममै पहिलोपटक निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए। हाडजोर्नी तथा नसा रोगको उपचार, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए।
विज्ञापन

उनकाअनुसार अस्पतालमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेशीको कमजोरी आदिको पनि उपचार गरिने छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
