जोशिपुर मा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जोशिपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जोशिपुर स्वास्थ शाखा ले१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो ।

स्वास्थ्य स्वयं सेविका कार्यक्रममा जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरिया ,स्वास्थ शाखा प्रमुख टेक बाहादुर हमाल लगायत शाखाका सबै कर्मचारीहरु, सातै वडा का वडा अध्यक्ष हरु स्वास्थकर्मी, गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240