नागरिक उन्मुक्तिको विजय जुलुस मा हिनेको ट्याक्टरको ठक्करबाट एक जना को घटना स्थलमा ज्यान गयो

कैलाली मा नागरिक उन्मुक्ति पार्टीको विजय र्‍यालीबाट फर्किर्दै गरेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ ।
शुक्रवार साँझ करिव साढे ६ वजे नागरिक उन्मुक्ति पार्टीको विजय र्‍यालीमा सहभागी भएर फर्किरहेको ट्याक्टरले जोशीपुर गाउँपालिका वडा नं १ बढरिया गाउँ नजिकै बा ४९ प ३१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ टीकापुर नगरपालिका वडा नं.–४ ठानापुर घर भएका ३३ वर्षीय रामकुमार चौधरीको घटनास्थल मै ज्यान गएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240