नेकपा(बहुमत) निकट अखिल क्रान्तिकारी कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आईतबार कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पस बाट उक्त अभियान उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा बोल्दै संगठनका फेक्सन ईन्चार्ज क. रमेश साउदले विप्लवहरुले महान
नेकपा एमालेका सचिव लेखराज भट्टले कार्यकर्ताका लागि राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताएका छन्। शनिबार अत्तरियामा एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पार्टीभित्र प्रशिक्षण नहुँदा कार्यकर्ता धार नभएका हतियारजस्तै बनेको बताए। उनले भने ‘कार्यकर्ता, नेता चेतनासहित तिखो हुनुपर्छ। हामीले हतियारमा धार किन लगाउछौं ? किन भने त्यो
कैलालीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा (बहुमत)मा प्रवेश गरेका छन् । कैलालीकाे घोडाघोडी नगर समितिकाे वडा समिति विस्तार अभियानमा नगर समिति सदस्य तेज चौधरीको नेतृत्वमा १५ जना नेकपा (बहुमत) मा प्रवेश गरेका हुन् ।प्रवेश गर्नेहरूमा सोमनाथ कठरिया, प्रवेश कठरिया, सम्भु शाह, जानकी देवी कठरिया, पुनम कठरिया, ज्ञानु चौधरी, जिवन भट्ट, मिना कठरिया, अनुपा चौधरी,
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा स्थायी दरबन्दी सिर्जना गर्न माग राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न बेथितिप्रति ध्यानाकर्षण भएको जनाउँदै स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ । महासंघका पदािधिकारीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई भेटेर १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । स्वास्थ्य सेवालाइ अझै व्यवस्थित, गुणस्तरीय, सहज र पहँचयोग्य बनाउन आधारभूत स्वस्थ्य सेवा
सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर २ लाख २५ हजार २०० सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको बौनिया शाखा कार्यालयले कैलाली जिल्लाको जोशिपुर गाउँपालिका वडा नं १ जोशिपुर निवासी स्व। वीर बाहादुर गडसिलाको श्रीमती सानु देवी कठायत लाई मृत्यु दावी भुक्तानी बापतको चेक रकम हस्तान्तरण गरेको छ ।स्व। गडसिला २०७६साल जेठ २३