सुदूरपश्चिम सरकारको बजेट दामासाही – पठानसिंह बोहरा

नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सरकारले वितरणमुखी बजेट ल्याएको बताएका छन्। बजेटमाथि धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘सरकारले गलत चिन्तन राखेर अगाडि बढेको बजेटबाट पुष्टि हुन्छ’ उनले भने, ‘अघिल्ला वर्षहरू भन्दा यो अझै परिष्कृत भएर आउनुपर्ने हो। तर, त्यो भन्दा पनि खराब बजेट आएको छ। माननीयज्यूले सिफारिस गरेका योजना, कर्मागत, बहूबर्षिय योजनाहरू काटिएका छन्। ती योजनामा न्यून बजेट छ। वितरणमुखी बनाएर दामासाही बाँडिएको छ।’

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240