२०८० असार २४, आईतवार ११:०३
डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी
डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ । नानु काफ्लेनानू काफ्ले (पदम काफ्ले) यस कामना
