नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का, ४.८ रेक्टरको भुइँचालो गएको स्रोतको जानकारी


काठमाडौं । सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ ।
मंगलबार बेलुका सवा ९ बजे नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको । भुकम्प ४.८ रेक्टरको गएको हो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240