बझाङको सदरमुकाम चैनपुरमा सुबिधासम्पन्न होटलको उद्घाटन

जिल्लाकाे सदरमुकाम चैनपुरमा हाेटल ड्रिम हाउसकाे उद्घघाटन भएको छ ।

आज जिल्लाकाे सदरमुकाम चैनपुरमा अवस्थीत हुलाक कार्यालय नजिकै हाेटलकाे उद्घघाटन गरेको हाे । हाेटल दिपक राेकायाकि ७० बर्षिय ममतामयी आमा जुनकला देवि राेकाया बाट रिवन काटेर उद्घाटन गरिएको थियाे भने नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले शब्द बाचन गर्नु भएको हाे ।
हाेटल आज देखि चैनपुर बजारमा सञ्चालन भएको दिपक राेकायाले बताए । उहाले आफ्नै ममतामयी ७० बर्षिया आमा बाट उद्घघाटन गराउनु भएको हाे । हाेटल हुलाक कार्यालय पछाडि रहेकाे छ ।

विज्ञापन

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240