बझाङ मष्टा गाउँपालिकाको बाटो अबरुद्ध हुँदा स्थानियलाई सास्ती


बझाङको सदरमुकाम संग जोडिएको मष्टा गाउँपालिकाको बाटो अबरुद्ध हुँदा स्थानियले निकै समस्या भोग्नु परेको छ । बाटो अवरुद्ध हुँदा यातायात चल्ने त परको कुरा बिरामी पर्दा बिरामिलाइ अस्पताल सम्म लिने बाटो छैन । “कोहि बिरामी हुँदा बाटोमै मर्छन् कि भन्ने चिन्ता हुन्छ, अस्पतालसम्म पुगाउन नै पाँच घन्टा लाग्छ” एक स्थानीय ले बताए ।

बिज्ञापन
बिरामी लिँदै गरेको तस्विर ( मष्टा बझाङ )

मष्टा गाउँ बाट करिब ५ घण्टाको बाटो स्टेचरमा बिरामीहरुलाइ बोकेर लग्नु पर्ने हुदा यहाँका स्थानीय तथा जनतालाइ अत्यन्तै कठिन भइरहेको छ । यति हुँदापनी सम्बन्धित निकायको भने अझै ध्यान जान सकेको छैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240