विपद पुर्व तयारी तथा प्रतिकार्यकाे लागि पुर्व तयारी अभ्यास गरियाे


बझाङमा विपद पुर्व तयारी प्रतिकार्यकाे लागि पुर्व तयारी अभ्यास गरियाे छ ।

जिल्लामा माैषम परिवर्तन सँगसँगै विभिन्न बाढी पहिराे,भुक्ष, लगाएतका विपद आएकाे समयमा उद्वार कसरी गर्न सकिन्छ उद्वार गर्दा अप्नाउनु पर्ने कार्य के के हुन सक्छन कसरी हाेसियारी हुनुपर्छ भन्ने हेतुका साथ आज वीर भद्रजङ्ग पानकाेट ब्यारेककाे आयाेजनामा विभिन्न कार्यक्रम गरिएको हाे ।

जिल्लामा रहेका सुरक्षा निकायहरुले उद्वारमा खटिदा अप्नाईने सहेम्ता र गर्नु पर्ने कार्यलाई निरन्तरता दिन सयुक्त अभ्यास सुरु गर्नु भएको विरभद्रजङ्ग गुल्म पानकाेटले बताएको छ । सेती नदिमा अभ्यास गर्दै नेपाली सेना सशस्त्र प्रहरी बल बझाङ नेपाल प्रहरीले जिल्लाका सुरक्षा निकायहरुले सयुक्त अभ्यास गर्नु भएको हाे । विभिन्न अभ्यासमा डडेलाे लाई नियन्त्रण गर्न,विभिन्न डाडाहरुमा जानुभयो,कार्यक्रम जिल्ला प्रशासन कार्यालय बझाङ,जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल बझाङ जयपृथ्वी नगरपालिका,जिल्ला वन कार्यालय बझाङले समन्वय सहयाेग गर्नुभएको हाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240