२०७९ माघ १२, बिहीबार २१:५५
कैलालिको बर्दगोरिया गाउँपालिकामा भुमिहिनलाइ जग्गा दिन नक्सा कार्य फागुनबाट सुरु
कैलालिमा भुमिहिनलाइ जग्गाको लालपुर्जा दिने कार्य सुरु हुने भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिकामा भुमिहिनलाइ पालिकाको निर्णय अनुसार त्यो पालिकाका भुमिहिन, दलित तथा सुकुम्बासीलाई जग्गाको लालपुर्जा दिन यहि फागुन १ गते देखि नक्सा नाप कार्य सुरु हुने भएको छ ।

बिहिबार एक सुचना जारी गर्दै पालिकाले भुमिहिनलाइ जग्गा दिन वडा नं. ३ बाट जग्गाको नाप कार्य सुरु फागुन १ गतेदेखी हुने जनाएको छ ।


तपेन्द्र ढुङ्गाना यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाइन पत्रीकाका कैलाली बर्दगोरिया संवाददाता हुनुहुन्छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६४६०१९०९
