२०७९ मंसिर २१, बुधबार १०:१३
बझाङमा एक पुरुष झुन्डिएको अवस्थामा फेला
बझाङ जिल्लामा बुधबार दिउँसो ३ बजे एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन ।
जिल्लाको मष्टा गाउँपालिका वार्ड नं. १ डुम्राकोट स्थायी घर भएका धनबहादुर (धौले )ओखेडा झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेका छन ।

घरभन्दा करिब दुई किलोमीटर टाढा रहेको सिल्की भन्ने ठाउँमा उनलाई स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेका हुन् । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
