सुदूरपश्चिमबाट २० जना प्रदेश सभामा छानिए

पण्डित र कैलालीकी सुनिता चौधरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यको सूचीमा पर्नुभएको छ। सो पार्टीको कलस्टर नमिलेको बताइन्छ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट कञ्चनपुरकी माया पन्त र राप्रपाबाट कैलालीकी खेमादेवी विष्ट समानुपातिक प्रदेश सभा सदस्य बन्नुहुने भएको छ। समानुपातिकतर्फबाट प्रदेश सभामा १८ जना महिला प्रदेश सभा सदस्यको उपस्थिति हुने सुनिश्चित भएको छ। 

संविधानले कम्तीमा पनि महिलाको उपस्थिति ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। प्रत्यक्षबाट महिला प्रदेश सभा सदस्य नभएकाले ३३ प्रतिशत पु¥याउन दलहरूले समानुपातिक तर्फ बढी प्राथमिकता महिलालाई दिएका हुन्।   (विश्वास खबरबाट)

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240