डोटिमा भुकम्पले घर भत्किँदा ५ को मृत्यु, थप विवरण आउँन बाँकि

डोटीमा भुकम्पले घर भत्किदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भुकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ को गैरागाउँका केशरी बोहराका एकघरका चार जना र अर्काे घरमा एक जनाको मृत्यु भएको स्थानीय बजिर सिं नेपालीले जानकारी दिए । दुई जनाको शब बाहिर निकालिएको छ भने अन्यको शब निकाल्न सकिएको छैन् ।
नेपाल प्रहरी, नेपाली सेना स्थानियले शब निकाल्ने काम गरी रहेका छन् । अझै के कति भएको छ क्षति विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भुकम्प गएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
#स्रोत मुलुक न्युज र किरण धामी डोटी

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240