२०७९ आश्विन १०, सोमबार ०९:४३
बझाङको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप
बझाङको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको हो ।
केदारस्यूँ गाउँपालिका वार्ड नम्बर ४ मा मतदान केन्द्र विभाजन गरिएको छ। जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।
रासस


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
