डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240