समाजवादी प्रेस संगठन कैलाली को बिस्तारित बैठक सम्पन्न

सुदुरपस्चिम को समाजवादी प्रेस संगठन कैलाली का अध्यक्ष लक्ष्मी प्रसाद जैशी को अध्यक्षता , नेकपा एकीकृत समाजवादी पार्टी का जिल्ला अध्यक्ष बिमल कुमार जोशी को प्रमुख अतिथि र समाजदी प्रेस संगठन का प्रदेश महासचिव अनिल शाही को बिशिस्ट अतिथ्यतामा बिस्तारित बैठक बसेको छ ।

उक्त बैठकमा जिल्लाको पुरानो कार्यसमितिमा रिक्त रहेका पदहरुमा नया सदस्यहरू थप गर्दै नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेका छन भने । बैठकमा प्रेस संगठन का अध्यक्ष जैशी ले आगामी दिनहरुमा संगठन लाई बलियो पार्दै अगाडी बढाउने दावी पनि गरेका छन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240