एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडको वित्तीय साक्षरता अभियान शुरु

संवाददाता, कैलाली ।

वित्तिय संस्था तथा बैंक हरुको विश्वसनियता माथि प्रश्न उब्जि रहेका बेला एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले भने वित्तीय साक्षरता शुरु गरेको छ ।

(GMW) को अवसर पारेर कैलाली मा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले वित्तीय साक्षरता शुरु गरेको हो ।

सु.प प्रदेश प्रमुख नव राज सिंङ र उप प्रमुख भुवन राज भट्टका अनुसार वित्तीय साक्षरता देश ब्यापी रूपमा यही चैत्र ६ गतेबाट शुरु भएको थियो र वित्तीय साक्षरता यही चैत्र १२ गतेसम्म समाप्त हुने छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240