पेशा प्रति योगदान त गरे जो मजदुरको न्युनतम ज्यालाको लागि पनि लड्न पछि परेनन् Phr. LN Neupane

लक्ष्मि नारायण न्यौपाने

उच्च शिक्षा हासिलकै दौरानमा जिल्ला छोडेर हिँड्ने ताँतिमा म पनि अछुतो रहिन । मनमा अनेक कुराहरू खेल्न थाले बाटो देखाउने कोहि भेटिएन बुज्दै जन्दा CTEVT को एक मात्र आङिग अध्यन हुने जुन स्कुल अफ हेथ साइन्स चितवनमा डिप्लोमा इन फार्मेसी विषयमा अध्यन गर्ने मौका मिल्यो जुन थोरै शुल्क लिएर अध्ययन गराइने रहेछ ।

सबैको जस्तै सुरु भयो मेरो पनि कलेज लाईफ विभिन्न क्रियाकलाप भाग दौड चल्दै गयो अन्य कलेजका साथिहरु सङ्ग सम्पर्क हुन थाल्यो हुन्दै गयो अन्यायको विरुद्धमा आवज बुलन्द पार्दै Entrance दिन् आउने नयाँ विद्यार्थी लाई सहज तथा सरलीकरण गर्न थालियो । दोस्रो बर्ष प्रवेश सङै शुरु भयो आफ्नो फार्मेसी प्रोफेसन प्रतिको माया र मोह , साथिहरुको सल्लाह र मेरो रुचि लाई समिश्रण गर्दै मलाई कलेज इकाई समितिको अध्यक्ष बनाईयो र उक्त्त जिम्मेवारी पाय सङै आशा पलाउन थाले दोर्सो बर्षका हामी अनि तेर्सो बर्षका दाई दिदीहरु लाई काठमाडौं जाने बस रिजब गरि डिप्सान को अधिबेशन सफल पार्न लागियो र अध्यक्ष मा आदरणीय दाई युवराज भुसाल हुनुभयो । त्यसपछि विभिन्न कार्यक्रम वा आन्दोलनका चरणमा काठमाडौं आउने जाने कार्यक्रम निरन्तर चलिनै रह्यो । पेशा प्रतिको बितिष्णा अनि जागीर पाए पनि न्युनतम तलबका बाबजुद पानस फार्मास्युटिकल नेपालगन्ज मा IPQC डिपार्टमेन्ट मा काम गर्न थलियो , खालि समयमा QC डिपार्टमेन्टमा पनि काम सिक्ने मौका पाईयो ।
यतिमा मात्र मेरो यात्रा रोकिएन उक्त कम्पनी मा काम गर्ने मजदुरको हकहितका लागि आवज बुलन्द पार्दै सरकारले तोकेको न्युनतम ज्याला दिन सफल भैइयो ।

करिब १४ महिनाको उक्त कम्पनीको जागीरे जीवन अन्त्य गर्दै पुनः अध्ययन गर्ने अभिरुचिका साथ पोखरा विश्वविद्यालयको scholorship मा Bpharm को यात्रा तय गरियो ।
विश्वविद्यालय अध्यन गर्दै् गर्दा भैपरी आउने कति समस्य हरु समाधान गरियो कति आधा भए होलान कति अधुरो रहे होलान तर भने फार्मेशि प्रतिको लगाब कहिले छोडियन र छोडिने पनि छैन ।

हाल देउरालि जनता फर्मास्युटिकल्स मा मार्केटिङ को रुप मा कार्यरत फर्मासिस्ट लक्ष्मि नारायण न्यौपाने

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240