२०७९ माघ १२, बिहीबार २१:१६
कैलालीको बर्दगोरियामा अबैध घरेलु मदिरा र पेट्रोल प्रहरीद्वारा नियन्त्रण गरि नष्ट
कैलालीको बर्दगोरिया गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले अबैध रुपमा घरमा उत्पादन गरेको मदिरा र पेट्रोल बरामद गरेको छ ।
बिहीवार पालिकाको वडा नम्बर १ र ४ का बजार र गाउँक्षत्रबाट अबैध रुपमा तयार पारिएको मदिरा र पेट्रोल बरामद गरि नष्ट गरिएको छ ।
वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतम, वडा नं ४ का वडाध्यक्ष जगत बहादुर शाही बौनिया बजार ब्यबस्थापन समिती अध्यक्ष अमर बहादुर बम लगायत सरोकारवाला निय्कायको रोहबरमा सो अबैध मदिरा नष्ट गरिएको छ ।

तपेन्द्र ढुङ्गाना यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाइन पत्रीकाका कैलाली बर्दगोरिया संवाददाता हुनुहुन्छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६४६०१९०९
