२०७९ मंसिर २६, सोमबार ०५:१६
सुदूरपश्चिमबाट २० जना प्रदेश सभामा छानिए
पण्डित र कैलालीकी सुनिता चौधरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यको सूचीमा पर्नुभएको छ। सो पार्टीको कलस्टर नमिलेको बताइन्छ।
यस्तै नेकपा (एकीकृत समाजवादी) बाट कञ्चनपुरकी माया पन्त र राप्रपाबाट कैलालीकी खेमादेवी विष्ट समानुपातिक प्रदेश सभा सदस्य बन्नुहुने भएको छ। समानुपातिकतर्फबाट प्रदेश सभामा १८ जना महिला प्रदेश सभा सदस्यको उपस्थिति हुने सुनिश्चित भएको छ।
संविधानले कम्तीमा पनि महिलाको उपस्थिति ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। प्रत्यक्षबाट महिला प्रदेश सभा सदस्य नभएकाले ३३ प्रतिशत पु¥याउन दलहरूले समानुपातिक तर्फ बढी प्राथमिकता महिलालाई दिएका हुन्। (विश्वास खबरबाट)

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
